संसारकै लामो पोखरादेखि मुक्तिनाथसम्म केवलकार बन्ने, ५५ अर्ब खर्च हुने अनुमान

काठमाडौँ । पोखरादेखि मुक्तिनाथसम्म यात्रुवाहक केवलकार निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । मुक्तिनाथ दर्शन प्रालिले केवलकार निर्माणका लागि तयार गरिएको अध्यावधिक डिपीआर लगानी बोर्डमा बुझाएको छ । सो प्रतिवेदन अनुासर कास्कीको सेराबेसीबाट मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै रानीपौवासम्म ८१.०१४ किलोमिटर केवलकार बन्नेछ । यदि यो केवलकार निर्माण भए नेपालमा मात्रै होइन, संसारकै सबैभन्दा लामो यात्रुवाहक केवलकार बन्नेछ । डिपीआरमा केवलकार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

पुरा पढ्नुहाेस्

सीसीटीभी क्यामरा किन्ने योजनामा ​​हुनुहुन्छ? त्यसोभए यी ५ कुरामा विशेष ध्यान दिनुहोस्

काठमाडौं । सेक्युरिटी क्यामरा वा सीसीटीभी क्यामरा सुरक्षाको हिसाबले निकै महत्वपूर्ण उपकरण हो। यस यन्त्र मार्फत, तपाईं आफ्नो अनुपस्थितिमा आफ्नो घर र कार्यालयको हरेक पल टाढाबाटै निगरानी गर्न सक्नुहुन्छ। एक समय थियो जब यी सुरक्षा क्यामराहरू ठूला समाज वा कार्यालयहरूमा मात्र प्रयोग हुन्थ्यो। तर, अहिले अफिस र घरमा पनि सामान्य भइसकेका छन्। पहिले यी सीसीटीभी क्यामराको मूल्य निकै महँगो हुन्थ्यो तर अब बजारमा किन्नका लागि धेरै किफायती विकल्पहरू पनि उपलब्ध छन्। यदि तपाइँ आफ्नो घर वा अफिसको लागि नयाँ सुरक्षा क्यामरा किन्ने योजनामा ​​हुनुहुन्छ भने, केहि विषयहरू ध्यानमा राख्नुहोस्। आज…

पुरा पढ्नुहाेस्

भोलिदेखि एमडिएमएस लागू हुँदै, दर्ता नभएका मोबाइल नचल्ने

कार्तिक १९, काठमाडौँ । भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलिदेखि पूर्णरूपमा एमडिएमएस प्रणाली लागू गर्ने भएको हो । प्रणाली लागू भएपछि एमडिएमएस प्रणालीमा दर्ता नभएका मोबाइलमा सिम चल्ने छैनन् । विदेशबाट ल्याइएका र गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा सिमकार्ड नचल्ने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले गत कात्तिक ४ गते मात्रै सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइलहरू दर्ता गर्न भनेको थियो।

पुरा पढ्नुहाेस्

नेपालमा उत्पादित पहिलो यात्री मोटरसाईकल यातायात कार्यालयमा दर्ता

जेठ २, काठमाडौँ । नेपालमा बनेको यात्री विद्युतीय मोटरसाइकल यातायात व्यवस्था कार्यालयमा दर्ता भएको छ । आयातित सवारी साधन मात्र दर्ता हुने कानुन रहेकोमा सरकारले स्वदेशमा उत्पादित साधनलाई समेत दर्ता गर्न मिल्नेगरी संशोधन गरेपछि यात्री मोटरसाइकल दर्ता भएको हो । यात्री मोटरसाइकल नेपालमा उत्पादन भएर दर्ता हुने पहिलो सवारी साधन समेत बनेको छ । गएको वर्षको मे १५ तारिखमा यात्रीले ग्राहकलाई पीवन मोटरसाइकल डेलिभर गरेपनि यातायात कार्यालयमा दर्ता हुन सकेको थिएन । यात्रुलाई डेलिभर गरेको एक वर्षपछि बल्ल यात्री मोटरसाइकलको ब्लुबुक बनेर यातायात कार्यालयमा दर्ता भएको हो । यातायात व्यवस्था…

पुरा पढ्नुहाेस्

एप्पलद्धारा आईफोन १४ को चार वटा सिरिज सार्वजनिक

काठमाण्डौ । मोबाइल निर्माता कम्पनी एप्पलले आईफोन १४ को चार वटा सिरिज सार्वजनिक गरेको छ । गएराति ‘फार आउट’ इभेन्ट मार्फत एप्पलले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स गरी चार वटा मोडल बजारमा ल्याएको हो । आईफोन १४ को मूल्य करिब १ लाख १ हजार रुपैयाँ ७९९ डलर तोकिएको छ । त्यस्तै आईफोन १४ प्लसको मूल्य करिब १ लाख १३ हजार ८ सय रुपैयाँ ८९९ डलर रहेको छ । त्यसैगरी आईफोन १४ को प्रो र प्रो म्याक्स मोडलको मूल्य क्रमशः करिब १ लाख…

पुरा पढ्नुहाेस्

अब सहकारीहरूले पनि एटीएम कार्ड दिने

साउन २२, काठमाडौ । अबदेखि सहकारीहरुले पनि आफ्ना बचतकर्ता तथा सदस्यहरुलाई एटीएम कार्ड दिने भएका छन् । राष्ट्रिय सहकारी बैंकको २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत सहकारीहरुको कार्ड सेवा थालनी भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज ९एससीटी०, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकको सहकार्यमा कार्ड सेवाको सुरुवात भएको हो ।

पुरा पढ्नुहाेस्

नागढुंगा सुरुङमार्ग आयोजनामा निर्माणको काम करिब ३९ प्रतिशत सम्पन्न

असार २२, काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणको शिलान्यास भएको ३२ महिना बित्यो । ४ कात्तिक २०७६ मा ४२ महिनाभित्र सक्ने गरी सुरु भएको सुरुङमार्ग आयोजनामा निर्माणको काम करिब ३९ प्रतिशत सकिएको छ । लक्ष्यअनुसार काम हुने हो भने अबको १० महिना अर्थात् आगामी वैशाखभित्र आयोजना बनाइ सक्नुपर्छ । तर, अहिलेसम्म मुख्य सुरुङमार्ग र फ्लाइओभरको संरचनाको काम नै धेरै बाँकी रहेकाले आयोजना तोएिको समयममा पूरा नहुने अवस्था देखिइसकेको छ । मूल सुरुङमार्ग र त्यसका सहायक सुरुङमार्ग खण्डको काम भने ५६ प्रतिशत सकिएको सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए । उनका अनुसार…

पुरा पढ्नुहाेस्

६,००० एमएएच ब्याट्री क्षमताको सामसङ ग्यालेक्सी एफ १३ सार्वजनिक

काठमाडौं । सामसङले नेपाली बजारमा एफ सिरिजको ‘ग्यालेक्सी एफ १३’ स्मार्टफोन सार्वजनिक गरेको छ । अक्टाकोर एक्जनस ८५० प्रोसेसर भएको यो फोनको मुख्य विशेषता यसको ब्याट्री क्षमता रहेको छ । कम्पनीले ६,००० एमएएच ब्याट्री क्षमता भएको यो स्मार्टफोनमा ६.५ इन्चको फूल एचडी प्लस डिस्प्ले उपलब्ध गराएको छ । ब्याट्रीको उचित प्रयोगको लागी यो फोनमा ‘पावर सेभिङ’ मोड सँगै एआई पावर म्यानेजमेन्ट प्रणाली प्रयोग गरिएको छ । यो प्रणालीले धेरै प्रयोगमा नभएको एपलाई तीन दिन सम्म ‘स्लिप मोड’ मा र एक महिना सम्म ‘डिप स्लिप मोड’ मा राख्ने कम्पनीले बताएको छ । डुअल…

पुरा पढ्नुहाेस्

बहुप्रतिभाशाली कलाकार एम.जि तामाङको लोकप्रियता बढ्दै !

जेठ २८, धादिङ । धादिङको थाक्रे १० केवलपुरमा जन्मिएका सञ्चारकर्मी तथा हाँस्य कलाकार एम जि तामाङ अहिले कार्यक्रममा ब्यस्त छन् । रेडियो राजमार्ग ९२.१ मेगाहर्जमा काउकुती कार्यक्रम सञ्चालन गरेर सञ्चार क्षेत्रबाट आफ्नो यात्रा सुरुवात गरेका सञ्चारकर्मी माधव घले अहिले दर्शक र श्रोताको ओठमा छुट्टै नाम एम.जि. तामाङबाट परिचित छ्न् । रेडियोमा काम गर्दै साङ्गितिक यात्रामा समेत यात्रा अगाडि बढएको सञ्चारकर्मी तामाङ विभिन्न राजनीतिक दलका ब्याक्तित्वहरुका आवाजको सजिलोसँग जस्ताको त्यस्तै अभिनय गर्न सिपालु छन् । आजभोली दर्शक र श्रोताका माया ममता र स्नेहका कारण दिनप्रतिदिन विभिन्न कार्यक्रम र गोष्ठी समारोहमा आफ्नो…

पुरा पढ्नुहाेस्

HONOR X Series launching soon in Nepal.

HONOR Nepal is thrilled to announce the launch of HONOR X series line-up smartphones in Nepal. We are launching 3 models of HONOR X series; HONOR X 7, X 8 and X 9. Celltron Nepal is an authorized National Distributor of HONOR branded products. “The HONOR X series is packed with one of the latest Qualcomm chipset platforms and boasts industry leading features alongside a cutting-edge camera, ideal for today’s entertainment hungry generation”. HONOR X series boasts long-lasting battery for all-day productivity with innovative HONOR supercharge technology, while offering an…

पुरा पढ्नुहाेस्