बहुप्रतिक्षित फोर्स गुर्खाको बुकिङ्ग खुल्ला

फागुन १३,काठमाडौँ । सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको बहुप्रतिक्षित फोर्स गुर्खा जिपको मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरिएको छ । भारतको बजारमा अत्याधिक रुचाईएको फोर्स गुर्खा लामो पर्खाइपछि नेपाली बजारमा उपलब्ध भएको छ । फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले फोर्स गुर्खा आयात तथा विक्री गर्दछ । विशेषत अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ । फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक (अगाडी…

पुरा पढ्नुहाेस्

अल न्यू सुजुकी सेलेरियो सार्वजनिक

फागुन ११,काठमाडौँ । नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार ‘ अल न्यू सुजुकी सेलेरियो’ सार्वजनिक गरेको हो । सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्टका कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको बिश्वास रहेको छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ । सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी…

पुरा पढ्नुहाेस्

नाडा चुनाव: अध्यक्षका उम्मेद्धार करण चौधरीसंग एजेण्डा र सन्देश के छन् ?

       – उमेरले ४० कम, अनुभवले अटो व्यवसायमै १६ वर्ष, पढाइले ५ विषयमा मास्टर्स, चौधरी घरानाका प्रतिनिधि तर मेकानिकबाट करियर सुरु । त्यस्तो नाम हो, करण चौधरी । लिगेसीलाई अझमाथि लैजान र आफ्नो पहिचान उँचो बनाउन करण पुरै शक्ति खर्चिरहेका छन् । नाडा उपाध्यक्ष चौधरी आसन्न साधारणसभा मार्फत् हुने नेतृत्व चयनमा अध्यक्ष पदको बलिया प्रत्यासी हुन् । करणलाई युवा भन्ने कि नभन्ने ? भन्ने प्रश्नमा उनको सीधा जवाफ छ, ‘करण चौधरी अटो व्यवसायामा प्रवेश गरेकै १६ वर्ष भइसक्यो ।’ ठूला घरानामा जन्मिएर अवसर पाएको आरोप लगाउनेलाई चौधरी सरल…

पुरा पढ्नुहाेस्

नाडाको भावी नेतृत्वका लागि प्यानलसहित अध्यक्षमा थापाको उम्मेदवारी घोषणा

मंसिर १७, काठमाडौ । व्यवसायी ध्रुव थापाले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को भावी नेतृत्वका लागि प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच थापाले औपचारिक रुपमा आफूसहित १८ जना केन्द्रीय सदस्यहरुको सामूहिक उम्मेदवारी घोषणा गरेका हुन् । हालका नाडाका उपाध्यक्ष समेत रहेका थापाको टिममा व्यवसायी घराना पञ्चकन्या ग्रुप अफ कम्पनी हुन्डाई, जगदम्बा मोटर्स टिभीएसदेखि महिन्द्रा, इसुजु, बीवाईडी, बजाज लगायत, ट्रायर, ट्युव, लुब्रिकेन्ट लगायतका व्यवसायीहरुको समर्थन रहेको छ । उक्त टिमबाट अध्यक्षमा ध्रुव थापासहित अन्य सदस्यहरूमा दिपक अग्रवाल,निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल सिवाकोटी, शुभाशिष थपलिया, अमरज्योति रञ्जित,…

पुरा पढ्नुहाेस्

‘विद्युतिय सवारीमाथी सरकार अनुदार रह्यो: व्यवसायी घिमिरे

-सुरिद घिमिरे ( अटो व्यवसायी) जेठ १६,काठमाडौँ । विगत ३०–४० वर्षको इतिहास केलाएर हेर्दा नेपालले आफ्नै कच्चापदार्थको भरमा चलन सक्ने उद्योग व्यवसाय कहिल्यै चल्न दिइएको छैन । आयात गरेर देश चलाउनु पर्छ भन्ने मान्यताबाट सरकार अगाडि बढ्दै आएको छ । अहिले पनि त्यो मान्यता पहिलेको भन्दापनि डरलाग्दो रुपमा बढेको देखिन्छ । संसारभर इलेक्ट्रीक सवारीसाधनको बिक्रीमा सरकारले अनुदान दिइरहेको छ । तर, हाम्रो आफ्नै पानीबाट विद्युत उत्पादन बढिरहेको समयमा विद्युतीय सवारीसाधन ल्याउन पूर्णरुपमा रोकिने निर्णय गर्नु विगतकै संस्कारलाई पुष्टि गर्ने विषय हो । अहिले नेपालमा भएको उर्जा उत्पादन र बजार मागलाई…

पुरा पढ्नुहाेस्

नुवाकोटमा आइचर दुर्घटना : दुई जनाको मृत्यु

पौष ६, काठमाण्डौँ । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा २ क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । नायब उपरीक्षक थापाका अनुसार आइचरमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको बताउनुभयो । मृत्यु हुने दुईजनाको पहिचान खुलेको छैन । घाइते छ जनामध्ये दुई जनालाई काठमाडाँ ‘रिफर’…

पुरा पढ्नुहाेस्

सवारी साधन सुरक्षित कसरी राख्ने ? अपनाउनुस् यी उपाय

पौष ५, काठमाण्डौँ । सवारीसाधान खरीदमा ठूलो रकम खर्च हुने गरेको छ । तर सवारीसाधानलाई सही रुपमा ख्याल नगर्दा समस्या देखा पर्ने गरेको छ । जथाभावी पार्किङमा राखिएका सवारी साधन हराइरहेका घटना नयाँ होइनन् । सडकमा अनाधिकृत रुपमा राखिएका सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरीले समेत उठाएर लैजाने गरेको छ भने धेरै सवारी हराइरहेका पनि छन् । यी समस्याले हैरान हुनुहुन्छ भने यसरी गर्नुस् आफ्नो सवारीको सुरक्षा । –सवारी साधनमा अतिरिक्त लक तथा अलार्मको प्रयोग गर्ने । –घर कमाउण्ड वा अन्य स्थानमा एकैछिन भनि लक लगाउन अल्छी नगर्ने । –एकान्त, सुनसान…

पुरा पढ्नुहाेस्

कियाको मिड-एसयुभी सेल्टोस नेपालमा

पौष ५, काठमाण्डौँ । कियाको सेल्टोस नेपाल भित्रेको छ । यो भारतमा १० दिनमै सर्वाधिक बिक्री हुने मिड एसयुभी बन्न सफल भएको थियो । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस नेपाल ल्याएको हो । कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो । भारत ६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको…

पुरा पढ्नुहाेस्

अब उपत्यकामा चल्ने सार्वजनिक यातायातमा स्मार्ट कार्ड अनिवार्य, के हो यात्रु स्मार्ट कार्ड ?

बैशाख ३, काठमाडौँ । उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा स्मार्ट कार्डमार्फत् भाडा तिर्ने व्यवस्था गरिने भएको छ। काठमाडौँ महानगरपालिकाले ऐन बनाएरै सार्वजनिक सवारीमा टिकट प्रणाली अनिवार्य गरेको छ। २४ चैतमा महानगरले पारित गरेको सवारी तथा यातायात व्यवस्था ऐनमा महानगर क्षेत्रभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीमा कागजी र विद्युतीय यात्रु टिकट अनिवार्य प्रयोग गर्नु पर्ने व्यवस्था छ। तर, ऐनले विद्युतीय टिकट लागू गर्न जोड दिएको छ। अहिले साझा यातायातले सुरु गरेको स्मार्ट कार्ड चाँडै सबै सार्वजनिक यातायातमा लागू गर्ने महानगरको योजना छ। स्मार्ट यात्रु कार्ड डेभिट कार्ड जस्तै हुन्छ। दुई सय…

पुरा पढ्नुहाेस्

वडाध्यक्ष चित्रकारले मोरटसाइकल सुविधा लिएनन्, किने एम्बुलेन्स

विदुर । विदुर नगरपालिकाको चौथो नगरसभाले एम्बुलेन्स खरीद गरेर आफैँले एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले खरीद गर्ने एम्बुलेन्स सेवाको व्यवस्थापनका लागि वडा नं ९ का वडाध्यक्ष शनी चित्रकारले नगरपालिकाबाट आफूलाई प्राप्त मोरटसाइकल सुविधा नलिने घोषणा गरेका छन् । वडाध्यक्ष चित्रकारले आफ्नो वडामा मोटरसाइकल खरीदका लागि विनियोजन गरिएको रकम एम्बुलेन्स सेवाको व्यवस्थापनका लागि प्रयोग गर्न नगरपालिकासँग आग्रह गरेका हुन्। विदुरका वडा नं ९ बाहेक सबै वडाले नगरपालिकाबाट विनियोजित रकमबाट मोटरसाइकल खरीद गरिसकेका छन् । नगरपालिकाभित्र अति आवश्यक योजना सञ्चालनका लागि उपप्रमुख गीताकुमारी दहालद्वारा प्रस्तुत रु २२ करोड…

पुरा पढ्नुहाेस्