भान्सा सुरक्षा कसरी गर्ने ? सानो होशियारी अपनाउँदा पनि बचाउँछ ठूलो जोखिमबाट

पौष १४, काठमाण्डौँ । सुन्दा सामान्य जस्तै लाग्ने भए पनि भान्छाको सुरक्षामा ध्यान नदिँदा गम्भीर र जीवनभर पछुताउनुपर्ने घटना हुने गरेका छन् । विद्युत् सर्ट तथा ग्यास लिकेज भएर आगलागी हुँदा सम्पत्ति तथा मानवीय क्षति हुने गरेका छन् । सानो सुरक्षाको कुरा थाहा नहुँदा यस्ता घटना भएको पाइएको छ । धर्मपथस्थित जुद्ध वारुणयन्त्रका इन्चार्ज लीलाराज गाच्छाले भान्छामा हुने सानो घटनाका कारण नै ठूलो हुने बताए । ग्यास लिकेज तथा बिजुली सर्ट भएर नै बढी आगो लाग्ने गर्छ । सानो हुँदा नै सामान्य सुरक्षा अपनाउन सकेको खण्डमा धेरै धनजनको क्षतिबाट रोकथाम…

पुरा पढ्नुहाेस्

लोक सेवा तयारी कक्षामा सहभागी हुने सम्बन्धी धुनिबेशिनगरपालिकाको सूचना

पुरा पढ्नुहाेस्

‘छेक्यो छेक्यो देउराली डाँडा’ गीतका सर्जक गुरुङको निधन

पौष ७, काठमाण्डौँ । नेपालका चर्चित गीतकार शुक गुरुङको असामयिक निधन भएको छ । चर्चित गीत ‘छेक्यो छेक्यो’ का सर्जक गुरुङको अचानक निधन भएको हो । उनको आइतबार बिहान पोखराको चरक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । २०२२ सालमा चितवनमा जन्मिएका उनी लामो समयदेखि मृगौलाको रोगबाट पीडित थिए । उनका ‘छेक्यो छेक्यो‘’, ‘आँखैमा झलझली हितैको तरी‘’,‘भाइटीकामा भेट्न आउँला‘’ जस्ता चर्चित गीत छन् ।

पुरा पढ्नुहाेस्

व्यक्ति/संस्थाको नम्बर चाहियो ? १९७ मा फोन गर्ने हैन ! अब नेपाल टेलिकमको वेबसाइट हेर्नुहोस्

पौष ६, काठमाण्डौँ । तपाईले १९७ मा फोन गरेर माग्नुहुने नम्बर अब नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको नम्बर हेर्न सक्नुहुनेछ । नयाँ व्यवस्थाअनुसार अब कम्पनीको वेबसाइटबाट पनि आवश्यक नम्बर हेर्न सकिनेछ । नेपाल टेलिकमको वेब पेज मार्फत् यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो । यसका लागि कम्पनीको वेबसाइटमा लगअन गर्नुपर्छ । त्यसपछि त्यहाँ दिइएको टेलिकम ईन्क्वेरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्‍न सकिन्छ । व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत…

पुरा पढ्नुहाेस्

आज बर्षकै छोटो दिन, भोलीबाट दिन लामो र रात छोटा हुँदै जाने

पौष ६, काठमाण्डौँ । आज डिसेम्बर महिनाको २२ तारिख वर्षकै छोटो दिन । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । भोलि देखि हलका गर्दै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । सबै ग्रहले आ–आफ्नै समयअनुसारले सौर्य मण्डलको परिक्रमा गरिरहेका हुन्छन् । यसैलाई आधार मानेर चलनचल्तीका दिन र गतेहरु गनिन्छ । आज बिहान ६ बजेर ५१ मिनेटमा झुल्किएको घाम भरे बेलुका ५ बजेर १४ मिनेटमा अस्ताउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।…

पुरा पढ्नुहाेस्

कियाको मिड-एसयुभी सेल्टोस नेपालमा

पौष ५, काठमाण्डौँ । कियाको सेल्टोस नेपाल भित्रेको छ । यो भारतमा १० दिनमै सर्वाधिक बिक्री हुने मिड एसयुभी बन्न सफल भएको थियो । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस नेपाल ल्याएको हो । कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो । भारत ६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको…

पुरा पढ्नुहाेस्

आजको मौसम : तराईमा हुस्सु, अन्य ठाउँमा आंशिक बदली

पौष ४, काठमाडौँ । नेपालको पश्चिमी र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारि दिएको छ । नेपालको पश्चिमी भूभागमा पश्चिमी वायूको प्रभाव देखिएको महाशाखाले जनाएको छ । अहिले मध्य तथा पूर्वी तराईँका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । साथै पश्चिमी भेगका उच्च पहाडी हिमाली भूभागमा हल्का हिमपात र पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताएका छन् ।

पुरा पढ्नुहाेस्

बसभित्रै यो जोडीको प्रेमलिला, लिक भएको भिडियो भाइरल [भिडियो हेर्नुहोस्]

समयसमयमा सार्वजनिक स्थलमा अश्लिल हर्कत देखाउँदा प्रहरीले गिरफ्तार गरेको घटना आइरहन्छन् । कहिले बसमा त कहिले एयरप्लेनमा, यस्ता घटना भइरहेका छन् । हालै मात्र यस्तै अर्को घटना सार्वजनिक भएको छ । बसभित्रै चुम्बन गरिरहेका एक प्रेम जोडीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो घटना दिल्लीको हो । दिल्ली मेट्रोमा एक प्रेम जोडी एकआपसमा चुम्बनमा रमाइरहेको देख्न सकिन्छ । भिडियो सोही मेट्रोमा रहेकामध्ये अन्यले बनाएका हुन् । अहिले स्थानीय प्रहरीले ती प्रेम जोडीविरुद्ध मुद्धा दर्ता गरेको बताइएको छ ।

पुरा पढ्नुहाेस्

सेक्स डलको खोजीमा ५० कटेका महिला

मंसिर १९, काठमाडौं । इंग्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनमा छ, द डल हाउस। यौन खेलौना बेच्ने विख्यात कम्पनी हो यो। कम्पनीका अनुसार हाल पचासौँ वर्षमा हिँडिरहेका महिलाहरू ‘महिला यौन खेलौना’ किनिरहेका छन्। उनीहरू आफूले भनेजस्तो सेक्स डलका लागि १५ हजार स्टर्लिङ पाउन्ड (करिब २२ लाख रुपैयाँ) सम्म तिर्न तयार छन्। मध्य उमेरका समलिंगी र इतरलिंगी दुवैले सेक्स रोबोटको आनन्द लिइरहेको कम्पनीले जनाएको छ। द डल हाउसका प्रबन्ध निर्देशक फिल बास भन्छन्, ‘अहिले विवाहित, एकल र बच्चाबच्ची भएका मध्य उमेरका महिलाले सेक्स डल प्रयोग गर्ने प्रवृत्ति बढिरहेको छ। महिला–यौन खेलौना अब पुरुषहरूको…

पुरा पढ्नुहाेस्