स्थानीय चुनवा २०७९

स्थानीय चुनवा २०७९

दोलखामा आज पुनः मतदान हुँदै

मंसिर १५,दोलखा । दोलखामा आज पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले आज पुनः मतदान गराउने निर्णय गरेको थियो । दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो । वैतेश्वर गाउँपालिका वडा नं. ६ को वैतेश्वर माध्यमिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

थाइल्याण्ड उडेको नेपाल एयरलाइन्सको जहाज बंगलादेशमा आकस्मिक अवतरण

मंसिर १४,काठमाडौँ । काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्याङ्जा-२ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय, मतगणना गर्न आयोगको निर्देशन

मंसिर १४,काठमाडौँ । निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ र बाजुरामा पुनः...  विस्तृतमा

  • अनलाइन केन्द्र

समानुपातिकतर्फको १ करोड बढी मतगणना,नेकपा एसको थ्रेस होल्ड अझै कटेन्

मंसिर १४,काठमाडौँ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड बढी...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्याङ्जा-२ र बाजुरामा पुनः मतदान वा गणना भन्नेमा आयोग अझै अनिर्णित

मंसिर १४,काठमाडौँ । स्याङ्जा-२ र बाजुरामा पुनः मतदान वा गणना भन्नेमा अन्यौल भएको छ । यी दुई...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी

मंसिर १४,काठमाडौँ । प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम...  विस्तृतमा

  • अनलाइन केन्द्र

समानुपातिकतर्फ एक करोड मत गणना, कुन दलले कति पाए ?

मंसिर १४,काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फ एक करोड मत गणना भएको छ । निर्वाचन आयोगको आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

भगवतीले गच्छदारको अपराजित कीर्तिमानी विजय यात्रा रोकिन्

मंसिर १३,काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको अपराजित कीर्तिमानी विजय...  विस्तृतमा

  • अनलाइन केन्द्र

सूर्य चिन्हबाट चुनाव लडे : लज्जास्पद हारे, अहिले भन्छन्__’हिन्दु राष्ट्रको एजेण्डा कमजोर भो !’

मंसिर १३, काठमाण्डौ । कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राष्ट्रको एजेण्डा कमजोर...  विस्तृतमा

  • अनलाइन केन्द्र

कति दलले पाउलान् राष्ट्रिय मान्यता ?

मंसिर १३, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘अहिले बाम गठबन्धन स्वीकार्य छैन’ : अध्यक्ष नेपाल

मंसिर १३, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाम गठबन्धनको सरकार...  विस्तृतमा

  • अनलाइन केन्द्र

धनुषा ४ (२) मा एमालेका महतो विजयी

मंसिर १३, काठमाण्डौ । मधेश प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ४ २ मा नेकपा एमालेका हरिनारायण...  विस्तृतमा

  • अनलाइन केन्द्र

दाङमा एमाले शून्य !

मंसिर १३, काठमाण्डौ । नेकपा एमालेका शक्तिशाली महासचिव शङ्कर पोखरेलको गृह जिल्ला हो दाङ । २०७४...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमालेद्धारा उदयपुरमा मतगणना वहिस्कार !

मंसिर १३, उदयपुर । उदयपुरमा नेकपा एमाले लगाएतका १५ उम्मेदवारले प्रतिनिधि सभा क्षेत्र न।१को...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनसरी–३ मा भगवती चौधरी जित सुनिश्चित

मंसिर १३,सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै छ । पछिल्लो मत...  विस्तृतमा

  • अनलाइन केन्द्र

धनुषा–४ मा एमालेका रघुवीर महासेठ विजयी

मंसिर १३,महोत्तरी । धनुषा–४ मा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार...  विस्तृतमा

  • अनलाइन केन्द्र

समानुपातिक प्रणालीतर्फ कुन दलको कति मत ?

मंसिर १३, काठमाण्डौ । समानुपातिक प्रणालीतर्फ हालसम्म ९५ लाख ३६ हजार ९५१ मतगणना भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनसरी–३ मा ४ हजार ८२४ मतले विजय गच्‍छदार पछाडि

मंसिर १३, काठमाडौं । पछिल्लो मत परिणामअनुसार सुनसरी–३ एमालेकी भगवती चौधरीको अग्रता कायमै...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्वाचन खर्च पेश गर्न आयोगको निर्देशन

मंसिर १३, काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च...  विस्तृतमा

  • अनलाइन केन्द्र

मधेश प्रदेशको समानुपातिक मतगणनामा नेकपा माओवादी केन्द्र पाँचौं स्थानमा

मंसिर १३, काठमाण्डौ । मधेश प्रदेशको प्रदेशसभा तर्फको समानुपातिक मतगणनामा नेकपा माओवादी...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमालेले २५ लाख मत कटायो, एकिकृत समाजवादीको २ लाख ५० हजार नाघ्यो

मंसिर १२,काठमाडौँ । समानुपातिकतर्फको मतगणना चलिरहँदा एमालेले २५ लाख मत कटाएको छ । कांग्रेसले...  विस्तृतमा

  • अनलाइन केन्द्र

१५९ स्थानको अन्तिम परिणाम सार्वजनिक, कसले कहाँ जिते ?

मंसिर १द्द,काठमाडौँ । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५९ स्थानको अन्तिम परिणाम...  विस्तृतमा

  • अनलाइन केन्द्र

राप्रपा राष्ट्रिय पार्टीमा पुनरागमन

मंसिर १२, काठमाण्डौ । संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा राष्ट्रिय पार्टीको रुपमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

दोलखाका १० विवादित केन्द्रमा पुनः मतदान हुने

मंसिर १२, दोलखा । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा खटिएका कर्मचारीलाई कारबाही...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस