भाइरल टेलरवाली निशा रणपालको ‘तिमी पनि एक्लै म पनि एक्लै’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गायक राजु प्रिती र गायिका निशा रणपालको युगल गायनमा रहेको ‘तिमी पनि एक्लै म पनि एक्लै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द,संगीत हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको रहेको छ । डान्सिङ भर्सनको यस गीतमा युवा प्रेम र आकर्षणको भावलाई व्यक्त गरिएको छ। गीतमा सरोज बिष्टको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । बिरेन्द्र भट्टले छायाँकन गरेको यस गीतको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । प्रविन थापाको…

पुरा पढ्नुहाेस्

‘दिमाग खराब’को गीत ‘हितैको माया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । निश्चल बस्नेत निर्देशित प्रतिक्षित सिनेमा ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ । सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का र रमा थपलियालाई सार्वजनिक गीतको भिडियोमा फिचर्ड गरिएको छ। गीतको अडियो र भिडियो सशक्त लाग्छ । सार्वजनिक गीतले दर्शकलाई सिनेमा हेर्न उत्सुकता पैदा गर्ने देखिन्छ । गीतका शब्द पनि मार्मिक सुनिन्छ । जसले दर्शकको मन छुने अनुमान गर्न गाह्रो पर्दैन। चप्पल विनाका खगेन्द्रलाई बोकेर हिँडेका…

पुरा पढ्नुहाेस्

गायक श्याम महर्जनको स्वरमा ‘माया हाम्रो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका विनुसा राई र गायक श्याम महर्जनको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ । श्याम मर्हजनको शब्द तथा संगीत एवम बलराम राजवंशीको गीतमा एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ ।मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितिलाई पनि गीतमा समेटिएको छ । जयेन्द्र कुवँरको छायाँकन तथा विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ। गीतको गीतमा सागर गैरे र कोरल थापाको अभिनय देख्न सकिन्छ ।

पुरा पढ्नुहाेस्

मिसेस नेपाल वर्ल्ड २०२३ मा सीता सुबेदीको सशक्त उपस्थिति

काठमाडौँ । अहिले अन्तिम चरणमा चलिरहेको मिसेस नेपाल वर्ल्ड २०२३ मा सीता सुबेदीले भिन्न तर सशक्त रुपमा आफ्नो उपस्थिति जनाइरहेकी छिन् । सीता नेपाली बिषय र संगीत बिषयमा स्नातकोत्तरकी अब्बल बिध्यार्थी हुन् । पेशागत रुपमा संगीतमा र स्थापित एक खुट्टा शास्त्रीय नृत्यांगना सीता सुवेदी ग्लामरमा पनि जीवनलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ भन्ने मान्यताका साथ ब्युटी पेजेन्टमा उत्साही भएर सहभागी छिन् । उनी भन्छन्, ‘यो अवसरले अपांगता भएका ब्यक्तिमा पनि समान अवसरको वातावरण भए सहज रुपमा समाजमा सहजताको अभ्यास हुनुका साथै जीवनलाई सुन्दर तरिकाले हेर्ने सभ्यताको शुरूवात बन्न गएको र समाजमा…

पुरा पढ्नुहाेस्

 राज कुमार दोङ तामाङ र रश्मी दोङ तामाङको आवाजमा ‘हे मेरी आमा’ (भिडियो)  

काठमाडौं । डोल्मो घिसिङ तामाङको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङको प्रस्तुती, शब्द र संगीत रहेको उक्त गीतलाई उनकै अफिसियल युटुब च्यानल डोल्मो घिसिङ तामाङमार्फत बजारमा ल्याएको हो । बुद्ध स्याङ्बाको संगीत संयोजन, मिक्सिङ र मस्टरिङ रहेको उक्त गीतलाई गायक एंव संगीतकार राज कुमार दोङ तामाङ र गायिका रश्मी दोङ तामाङको आवाज रहेको छ । भिडियोमा उनै गायक एंव संगीतकार राजकुमार दोङ र याङगी दोङको अभिनय देख्न सकिन्छ । निशल बस्नेतले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन, युवराज वाइबाले निर्देशन, लोमुस पौडेलले सह-निर्देशन…

पुरा पढ्नुहाेस्

आस्था राउतको ‘लै बरी लै’ सार्वजनिक (भिडियोसहित)

असोज २९, काठमाडौँ । गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको गीत गायिका आस्थाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा सावित्री राउतको शब्द र सुरेश अधिकारीको संगीत छ भने किशोर थापाको मिक्सिङ र मास्तरिङ छ । गायिका आस्थाले ‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन् । गीतको भिडियोमा आस्था राउत, राज कटुवाल, मिहाङ र प्रवेशको अभिनय छ । भिडियोमा उपाशना शाक्य, कृतिका बराल, कञ्चन श्रेष्ठ, रिया…

पुरा पढ्नुहाेस्

प्रमोद खरेलको प्रियसीमा प्रकाश सपुत र समीक्षाको अभिनय

असोज २९, काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको प्रियसी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा गीतकार कुमार शिवाकोटीका शब्द तथा पुष्प गजमेरको संगीत रहेको छ । सुमित विश्वकर्माको एरेन्ज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ भारतको चेन्नईमा गरिएको हो। भिडियोले आफूलाई भन्दा पनि बढी माया गरेकी प्रेमिकाले दिएको धोकापछिको अवस्थालाई देखाएको छ । आफूले माया गरेको मान्छेले धोका दिएपछि एउटा प्रेमीले सबै कुरा त्यागेर हिँड्नु परेको अवस्थालाई निर्देशक निकेश खड्काले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्। जसमा गायक तथा मोडल प्रकाश सपुत र समीक्षा पोखरलको अभिनय देख्न सकिन्छ ।…

पुरा पढ्नुहाेस्

भुपेन्द्र र परीक्षा अभिनित ‘लुकी लुकी’ सार्वजनिक (भिडियोसहित)

काडमाण्डौँ । छायांकार तथा निर्देशकको रुपमा नाम कमाएका भुपेन्द्र तुम्बाहाङफे अभिनय तथा नृत्यमा समेत उत्तिकै पारङ्गत छन्। बेला बेला अभिनय समेत गर्ने भुपेन्द्र तुम्बाहाङफे र मोडल परिक्षा लिम्बूद्वारा अभिनित गीत ‘लुकी लुकी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार गणेश थक्लुङको शब्द, गायक तथा संगीतकार टंक बुढाथोकीको संगीतमा टंक बुढाथोकी र गायीका मेलिना राईको आवाज रहेको गीतको म्युजिक भिडियोमा साउथ इन्डियन स्टाइलको रोमान्सले भरिएको डान्स तथा रोचक कथा समेत समाबेश गरिएको छ।

पुरा पढ्नुहाेस्

तेही देउरालीमा’ बोलको गीत बजारमा

काठमाडौँ । गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको ‘तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ । काठमाडौको टुसालस्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी गीत सार्वजानिक गरिएको हो । गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युटुब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्षी गीतको म्युजिक भिडियो बिमोचन कार्यक्रम गायक एंव संगीतकार कर्साङ लामाको सभापतित्व, नेपाल राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष दावाफिन्जो तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पारीजात नेपालमा व्यवस्थापक लीलाराज बानिँयाको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा सञ्चारकर्मी शरण हुमागाइले…

पुरा पढ्नुहाेस्

चलचित्र ‘परदेशी २’ असोज २६ गतेबाट प्रदर्शनमा आउने

असोज २२, काठमाडौँ । चलचित्र ‘परदेशी २’ यही असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको बारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र ‘परदेशी २’ को प्रदर्शन मिति नजिकिँदै गर्दा नर्भस भएको बताइनन् । उनले चलचित्रलाई धेरै दर्शकले रुचाउने आशा गरेको पनि बताइनन् । त्यस्तै अभिनेता एवं गायक प्रकाश सपुतले चलचित्रमा आफू नयाँ भएको र चलचित्रको मिति सर्दा धेरै डर लागेको बताए । उनले नेपालगञ्ज, चितवन, बुटवल र पोखरा लगायतका स्थानमा…

पुरा पढ्नुहाेस्