वैदिक विधिद्वारा सनातनी रामा पुस्तक लोकार्पण

माघ ११, काठमाण्डौँ । पिल्ग्रिम्स पब्लिकेशनका संस्थापक रामानादा तिवारीको आध्यात्मिक जीवन तथा चेतनामा आधारित पुस्तक “सनातनी रामा ” सोमबार लोकार्पण गरिएको छ।पिल्ग्रिम्स बुक,हाउस,काठमाण्डौद्वारा आयोजित धार्मिक समारोह विच भारतको अयोध्यामा निर्मित श्री राम मन्दिरको प्राण प्रतिष्ठाकै मुहूर्तमा पुस्तक लोकार्पण गरिएको हो। वेदमन्त्र वाचन गर्दै नेपाली लोक बाजा संग्राहलयका संस्थापक अध्यक्ष राम प्रसाद कंडेल सहितका ब्राह्मणद्वारा सामूहिक शंखध्वनीका साथ पुष्प बृ शती गराई फरक विधिद्वारा कार्यक्रम प्रस्तुत गरिएको थियो।वक्ताहरूले अयोध्यामा राम मन्दिर स्थापना गरिएको प्रसङ्ग जोड्दै धर्म र अध्यात्मले नै अवको समय र परिस्थितिलाई सन्तुलनमा ल्याउन सक्ने हुँदा वौद्धिक जमातले यस विषयलाई…

पुरा पढ्नुहाेस्

प्रणामी सिंगिङ् आईकनको धार्मिक सांगितिक एल्बम विमोचन

काठमाडाैं । नेपाली टेलिभिजन ईतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाईनलिस्टहरुको भजन तथा श्रीमुख वाणीको धार्मिक सांगितिक एल्बम विमोचन भएको छ । माघ ६ गते राष्ट्रिय नाँचघर काठमाडौंमा श्रीकृष्ण प्रणामी समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको विशेष कार्यक्रममा उक्त एल्बमको बिमोचन श्रीकृष्ण प्रणामी मन्दिर, नवतनधामका गादिपति बाबाजी श्री १०८ अमृतराज महाराज जीको हातबाट भएको थियो । प्रणामी सिंगिङ् आईकन, भाग–१ नामक एल्वममा प्रणामी सिँंगिङ् आईकनका फाईनलिस्ट सिम्रन गुरुङ, अर्पण सापकोटा, अर्चना शर्मा, उत्तम के.सि. र गुञ्जन दाहाल साथै प्रणामी सिंगिङ् आईकनका निर्णायक शारदा अधिकारी र सबिता सापकोटाको स्वर…

पुरा पढ्नुहाेस्

वैदिक विधिद्वारा सनातनी रामा पुस्तक लोकार्पण

माघ ९, काठमाण्डौँ । पिल्ग्रिम्स पब्लिकेशनका संस्थापक रामानादा तिवारीको आध्यात्मिक जीवन तथा चेतनामा आधारित पुस्तक सनातनी रामा सोमबार लोकार्पण गरिएको छ । पिल्ग्रिम्स बुक,हाउस,काठमाण्डौद्वारा आयोजित धार्मिक समारोह विच भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाकै मुहूर्तमा पुस्तक लोकार्पण गरिएको हो । वेदमन्त्र वाचन गर्दै नेपाली लोक बाजा संग्राहलयका संस्थापक अध्यक्ष राम प्रसाद कंडेल सहितका ब्राह्मणद्वारा सामूहिक शंखध्वनीका साथ पुष्प बृ शती गराई फरक विधिद्वारा कार्यक्रम प्रस्तुत गरिएको थियो । वक्ताहरूले अयोध्यामा राम मन्दिर स्थापना गरिएको प्रसङ्ग जोड्दै धर्म र अध्यात्मले नै अवको समय र परिस्थितिलाई सन्तुलनमा ल्याउन सक्ने हुँदा वौद्धिक…

पुरा पढ्नुहाेस्

हत्या, बलात्कार आरोपित रामबहादुर बम्जनको घरबाट ३ करोड ३ लाख रुपैयाँ बरामद

पौष २५, काठमाडौँ । हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड ३ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बम्जनको बूढानीलकण्ठस्थित घरमा छापामार्दा ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद गरेको हो । प्रहरीले उनको साथबाट १५ वटा मोबाइल, तीन वटा ल्यापटप र ३५ वटा पेन ड्राइभसमेत बरामद गरेको छ । प्रहरीले मंगलबार बूढानीलकण्ठस्थित बम्जनकै घरबाट उनलाई पक्राउ गरेको थियो । बम्जनलाई आज अदालतबाट म्याद थप गर्ने प्रहरीको तयारी छ ।

पुरा पढ्नुहाेस्

भरत सिंहको चित्रकला प्रदर्शनीमा बालेन शाहदेखि अजेयराज सुमार्गीसम्म

पुस १३,काठमाडौँ । भारतस्थित बम्बई बस्दै आएका धनगढीका कलाकार भरत सिंहको चित्रकला प्रदर्शनी काठमाडौँमा भैरहेको छ । नेपाल आर्ट ग्यालरी बबरमहलमा गत पौष १० गतेदेखि भैरहेको हो । १४ गते सम्म प्रदर्शनी चल्नेछ । प्रदर्शनीमा ४० जना उद्योगपति ,व्यापारी,समाजसेवी,राजनीतिज्ञ तथा कलाकारहरुको चित्र राखिएको छ। प्रदर्शनीमा राखिएका तस्विरहरु सबै भरत सिंहले तयार पारेका हुन् । उनी बिगत १५ वर्षदेखि यस क्षेत्रमा रहेको सिंहले बताए । आकर्षक देखिने पोट्रेट फोटोको अवलोकनका लागि उल्लेख्य मात्रामा उपस्थिति रहेको छ । तिन बर्षअघि नेपालमा यस्तै फोटो प्रदर्शनी गरेका सिंहले फेरी दोहोर्‍याएर नेपालमा प्रदर्शनी गरेका हुन्…

पुरा पढ्नुहाेस्

अभिनव साहित्य सदनद्वारा छन्दकवि डिल्लीराज अर्याल सम्मानित

पौष ,काठमाण्डौ । अभिनव साहित्य समाजको मासिक नियमित रचनाबाचनको २६२ अ‍ौं शृङ्खलाको अवशरमा अभिनव साहित्य समाजद्वारा शिक्षासेवी,लेखक साहित्यकार,तथा पत्रकार डिल्लीराज अर्याललाई बद्रीनाथ- अभिनव छन्दोबद्ध कविता पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रम सु-सम्पन्न गरिएको छ । काजी रोशनको प्रमुख आतिथ्यता तथा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व तथा काजी रोशनको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । कार्यक्रममा उद्धव रायमाझीबाट डिल्लीराज अर्यालको सम्मानपत्र वाचन पश्चात छन्दकवि डिल्लीराज अर्याललाई सम्मानपत्र ,दोसल्ला र नगद रू १० हजार समेत संस्थापक परिवारका रघुनाथ आचार्य ,अध्यक्ष विमल अर्याल र प्रमुख अतिथि काजी रोशनबाट संयुक्त रूपमा प्रदान गरिएको…

पुरा पढ्नुहाेस्

पन्ध्रवटा कृतिको एकैपटक लोकार्पण

– माधव घिमिरे ‘अटल’ पुस ३,काठमाडौँ । कविताको भाषा, शैली र शिल्पभित्रको सूत्रात्मक अभिव्यञ्जनाले आम मानसलाई तरङ्गित बनाई आह्लादित अवस्थामा पुर्याइदिन्छ भनी ठान्ने लमजुङका छन्दकवि एवम् गीतकार जगदीश्वर पोखरेलका एकैपटक पन्ध्रवटा कृति राजधानीमा आयोजित एक समारोहबीच आज सार्वजनिक गरिएका छन् । पद्यमञ्जरी, पद्यहार, शार्दूललालित्य, अक्षराङ्कुर, पद्यकुञ्ज, पद्यमालती, पद्यमाला, शब्दस्पर्श, शब्दांश, शब्दतरङग, भावमञ्जरी, सुन्दर देश नेपाल, सारङ्गीको धुन र पाउँदीका गीत एकैपटक लोकार्पण गरिएका थिए भने पोखरेलद्वारा रचित र दीपा झाको सुमधुर स्वरमा सजिएको एउटा सुमधुर गीत पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । सो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समादररणीय…

पुरा पढ्नुहाेस्

स्वर सम्राट नारायणगोपालका ‘तीन सपना’ पूरा गरिंदै

मंसिर १५, काठमाडौँ । काठमाडौं महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नम्बरको घरमा अहिले केही चालचुल हुँदैछ । नेपाली गीत सङ्गीत जगतको एक मन्दिरमा अहिले त्यसका देवता नरहे पनि तिनको अस्तित्व जीवन्त बनाउन भौतिक संरचना निर्माण भइरहेको देख्न सकिन्छ । नेपाली गीत सङ्गीत क्षेत्रमा आफ्ना पालामा ‘न भूतो, न भविष्यति’ को छवि बनाएका ‘स्वर सम्राट्’ का स्मृतिमा ‘नारायणगोपाल सङ्गीत कोष’ ले उनको निवासलाई नै सङ्ग्रहालयको रूप दिने तयारी थालेको छ । अझ ‘पेमु’ सहितका नाममा निवास परिसरमा ‘नारायणगोपाल पेमला सूरमय गीतगङ्गा भवन’ पनि बनाएर उनको सपनालाई…

पुरा पढ्नुहाेस्

कतारमा कवि क्षेत्रीको एकल कविता वाचन

मंसिर २, काठमाडौँ । कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा गैर आवासीय नेपाली संघ कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोरको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो । महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी आरम्भ भएको उक्त कार्यक्रममा कवि क्षेत्रीले आफ्ना नयाँ तथा पुराना गरी एक दर्जन कवितामार्फत समसामयिक घटना र प्रवासको जीवनको चित्रण गरेका थिए । कवि, गजलकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका…

पुरा पढ्नुहाेस्

डा. सन्दुक रुइत र महावीर पुनसहित १० जना सम्मानित

कार्तिक २६, काठमाण्डौँ । प्रसिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक सन्दुक रुइत र प्रसिद्ध वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनसहित १० जना विज्ञहरु सम्मानित एवं पुरस्कृत भएका छन् । अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउण्डेसनले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डाक्टर रुइत र वैज्ञानिक पुनसँगै पूर्वराजदूत, कुटनीतिज्ञ एवं शैक्षिक अभियन्ता प्रहल्लाद कुमार प्रसाईं, प्रसिद्ध कवि नवराज पराजुली, नारायण पोखरेल फाउण्डेसन, इञ्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियारलाई नगदसहित सम्मान गरिएको हो । त्यस्तै…

पुरा पढ्नुहाेस्