विश्वकप खेल्ने लक्ष्यसहित मैदान उत्रेको नेपाल हङकङसँग खेल्दै

  • अनलाइन केन्द्र
  • १८ मिनेट अघि

वैशाख २६, काठमाडौं । आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ । विश्वकप खेल्ने लक्ष्यसहित मैदान उत्रेको नेपाली टोलीको खेल बिहान सवा ८ बजे थाइल्याण्डको एसियन टेक्नोलोजी मैदानमा सुरु हुनेछ । एसिया छनोटमा घरेलु...  विस्तृतमा

आज यी स्थानमा हुनेछ वर्षा

  • अनलाइन केन्द्र
  • ४० मिनेट अघि

वैशाख २६, काठमाडौं । हाल देशमा चार किसिमको मौसमी वायु रहेको छ । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी...  विस्तृतमा

उपभोक्ता अदालतको पहिलो फैसला, स्वस्तिक सिल्भरले हानी नोक्सानी पुर्‍याएको ठहर

  • अनलाइन केन्द्र
  • १० घण्टा अघि

वैशाख २५, काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर ३ जिल्ला हेर्ने कार्यक्षेत्र रहेर गत वर्ष चैत ३ गतेदेखि सञ्चालनमा आएको उपभोक्ता अदालतले पहिलो फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्माको अध्यक्षतामा न्याय सेवाका उपसचिव गेहेन्द्रराज रेग्मी...  विस्तृतमा

गभर्नर सिफारिस समिति

गिजोलिए गभर्नर नियुक्ति प्रक्रिया, महाप्रसाद अधिकारीको योग्यताविरुद्ध सर्वोच्चमा रिट

  • अनलाइन केन्द्र
  • १२ घण्टा अघि

वैशाख २५, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया फेरी गिजोलिएको छ । सर्वोच्च अदालतमा सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै आज रिट पुगेको छ । अधिवक्ता नवीन धितालले ३ सदस्यीय सिफारिस...  विस्तृतमा

अन्तर्राष्ट्रिय व्यापार मेला २०२५

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण शुरु

  • अनलाइन केन्द्र
  • १३ घण्टा अघि

बैशाख २५,काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण आजदेखि काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयरव्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना...  विस्तृतमा

मुख्य समाचार

बाल पोषणभत्ता ५३२ रुपैयाँबाट बढाएर १ हजार बनाउन माग

  • अनलाइन केन्द्र
  • १३ घण्टा अघि

बैशाख २५,काठमाडौँ । बाल पोषणभत्ता बढाउन सरोकारवालाहरूले माग गरेका छन् । अहिले दिइरहेको ५३२ रुपैयाँ रकम बढाएर मासिक १ हजार रुपैयाँ बनाउनुपर्ने सरोकारवालाहरूको माग रहेको छ । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले सेभ द चिल्ड्रेन र युनिसेफको सहयोग तथा सशक्त महिला...  विस्तृतमा

सदनमा गृहमन्त्रीको जवाफः रेशम पक्राउमा पूर्वाग्रह थिएन, अब सचेत हुन्छौं

वैशाख २५, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेकोबारे सदनलाई जानकारी दिएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उनले सांसदहरुले...  विस्तृतमा

  • अनलाइन केन्द्र

गायक भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक

काठमाडौं । गायक भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक भएको छ । प्रेम र मिठासले भरिएको यो गीतले छोटो समयमै स्रोतामाझ उत्साहजनक चर्चा बटुल्न थालेको छ । गीतमा शब्द रचना नेत्र अर्यालले गरेका छन् भने संगीत र एरेन्ज लक्षु प्रकाश मल्लले गरेका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

बैशाख २५,काठमाडौँ । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस