वैशाख २६, काठमाडौं । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिने भएको छ । विहान ११ बजे बस्ने बैठमा बोल्न बाँकी सांसदहरुले आज नीति तथा कार्यक्रममाथि केन्द्रित भएर आफ्नो धारणा राख्ने संसद सचिवालयले जनाएको छ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र... विस्तृतमा
वैशाख २६, काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने स्पष्ट पारेको छ । बिहीबार साँझ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारत–पाकिस्तानबीच जारी तनावको विषयमा नेपाल सबै खाले आतंकवादको विरूद्धमा रहेको उल्लेख गरेको हो... विस्तृतमा
वैशाख २६, काठमाडौं । आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ । विश्वकप खेल्ने लक्ष्यसहित मैदान उत्रेको नेपाली टोलीको खेल बिहान सवा ८ बजे थाइल्याण्डको एसियन टेक्नोलोजी मैदानमा सुरु हुनेछ । एसिया छनोटमा घरेलु... विस्तृतमा
वैशाख २६, काठमाडौं । अमेरिकाले भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण गर्न बन्द गर्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा उक्त अपिल गरेकी हुन् । पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, ‘अमेरिकाको सन्देश... विस्तृतमा
वैशाख २६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलर, युरो, पाउन्डलगायतका सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४... विस्तृतमा
वैशाख २५, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया फेरी गिजोलिएको छ । सर्वोच्च अदालतमा सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै आज रिट पुगेको छ । अधिवक्ता नवीन धितालले ३ सदस्यीय सिफारिस... विस्तृतमा
वैशाख २६, काठमाडौं । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिने भएको छ । विहान ११ बजे बस्ने बैठमा बोल्न बाँकी सांसदहरुले आज नीति तथा कार्यक्रममाथि केन्द्रित भएर आफ्नो... विस्तृतमा
बैशाख २५,काठमाडौँ । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ... विस्तृतमा