दुई संसदीय समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • ५३ मिनेट अघि

बैशाख २६, काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ...  विस्तृतमा

प्राकृतिक बिपद्

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • ५७ मिनेट अघि

बैशाख २६, काठमाडौँ । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो । प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ...  विस्तृतमा

कार्यकारिणी समितिको बैठक बस्दै

जसपा विभाजनविरुद्ध उपेन्द्र यादव अदालत जाने

  • अनलाइन केन्द्र
  • १ घण्टा अघि

बैशाख २६, काठमाडौँ । पार्टी विभाजनविरुद्ध जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव अदालत जाने भएका छन् । त्यसबारे छलफल र निर्णय गर्न आज बुधबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको र त्यसपछि अदालत जाने तयारी रहेको जसपाका प्रवक्ता मनिष सुमनले...  विस्तृतमा

सन्दीप लामिछाने

बलात्कार आरोपबारे सन्दीप लेख्छन्–’घटना घटेको होइन, घटाइएको हो’

  • अनलाइन केन्द्र
  • ४२ मिनेट अघि

बैशाख २६, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आफूमाथि लागेको आरोपबारे फेरि मुख खोलेका छन् । उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घटना घटेको नभएर घटाइएको बताएका हुन् । बलात्कार मुद्दामा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा...  विस्तृतमा

मुख्य समाचार

दुई संसदीय समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • ५३ मिनेट अघि

बैशाख २६, काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ...  विस्तृतमा

प्राकृतिक बिपद्

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • ५७ मिनेट अघि

बैशाख २६, काठमाडौँ । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो । प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ...  विस्तृतमा

सुनकोशी-मरिण डाइभर्सन ‘ब्रेक थ्रु’ आज हुँदै

सुनकोशी-मरिण डाइभर्सन ‘ब्रेक थ्रु’ आज हुँदै

बैशाख २६, काठमाण्डौँ । सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम सकिएपछि बुधबार ब्रेक थ्रु हुने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुई संसदीय समितिको बैठक बस्दै

बैशाख २६, काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि...  विस्तृतमा

  • अनलाइन केन्द्र

लघुचलचित्र ‘भाउ’ : अमुल्य जीवनको मूल्यमाथि प्रश्न (हेर्नुहोस् भिडियो)

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । ‘भाउ’को टिजर ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरिएको छ । टिजरमा कवाडीवालाको कथा प्रस्तुत...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमती प्रदेशका घुम्नै पर्ने १० पर्यटकीय गन्तव्यहरु {बिश्लेषणसहित}

नयाँ ठाउँ, नयाँ खानेकुरा, नयाँ बसाईमा बस्ने रहर सबैलाई हुन्छ तर सहि गन्तब्य पत्ता लगाउन कठिन भईरहेको पनि हुन सक्दछ । धेरै टाढा पनि जान नपरोस नजिकै आरामदायी र स्वच्छ पनि होस् हाम्रो सोच यहि...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस