नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध

  • अनलाइन केन्द्र
  • ३ घण्टा अघि

वैशाख २६, काठमाडौं । आइसिसी महिला टी–ट्वान्टी विश्वकप कप एसिया छनोटमा नेपाल र हङकङको खेल वर्षाले रद्ध भएपछि अंक बाँडेका छन् । वर्षाका कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन । छनोट खेलमा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच...  विस्तृतमा

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिने

  • अनलाइन केन्द्र
  • ६ घण्टा अघि

वैशाख २६, काठमाडौं । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिने भएको छ । विहान ११ बजे बस्ने बैठमा बोल्न बाँकी सांसदहरुले आज नीति तथा कार्यक्रममाथि केन्द्रित भएर आफ्नो धारणा राख्ने संसद सचिवालयले जनाएको छ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र...  विस्तृतमा

नेपाल सबै आतंकवादविरुद्धको लडाईमा उभिन्छ : परराष्ट्र मन्त्रालय

  • अनलाइन केन्द्र
  • ६ घण्टा अघि

वैशाख २६, काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने स्पष्ट पारेको छ । बिहीबार साँझ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारत–पाकिस्तानबीच जारी तनावको विषयमा नेपाल सबै खाले आतंकवादको विरूद्धमा रहेको उल्लेख गरेको हो...  विस्तृतमा

मुख्य समाचार

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • ३ घण्टा अघि

वैशाख २६, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढ्को छ । शुक्रबार सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको...  विस्तृतमा

मुख्य समाचार

७३ औं कानुन दिवस: न्यायमा सबैको पहुँच सुनिश्चिततामा जोड

  • अनलाइन केन्द्र
  • ६ घण्टा अघि

वैशाख २६, काठमाडौं । आज ७३ औं कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चिततामा जोड दिएर मनाइँदै छ । प्रधान न्यायालय ऐनमा वि.सं. २००९ वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा आजको दिनलाई कानुन...  विस्तृतमा

मुख्य समाचार

भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको आग्रह

  • अनलाइन केन्द्र
  • ७ घण्टा अघि

वैशाख २६, काठमाडौं । अमेरिकाले भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण गर्न बन्द गर्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा उक्त अपिल गरेकी हुन् । पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, ‘अमेरिकाको सन्देश...  विस्तृतमा

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिने

वैशाख २६, काठमाडौं । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिने भएको छ । विहान ११ बजे बस्ने बैठमा बोल्न बाँकी सांसदहरुले आज नीति तथा कार्यक्रममाथि केन्द्रित भएर आफ्नो...  विस्तृतमा

  • अनलाइन केन्द्र

गायक भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक

काठमाडौं । गायक भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक भएको छ । प्रेम र मिठासले भरिएको यो गीतले छोटो समयमै स्रोतामाझ उत्साहजनक चर्चा बटुल्न थालेको छ । गीतमा शब्द रचना नेत्र अर्यालले गरेका छन् भने संगीत र एरेन्ज लक्षु प्रकाश मल्लले गरेका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

बैशाख २५,काठमाडौँ । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस