असार २५, काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकले अब आठ जटिल रोगमा २ लाखसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हाल पाइरहेको स्वास्थ्य बीमामा १ लाख थप गरेर २ लाख बनाइने घोषणा गरेका छन् । स्वास्थ्यमन्त्री... विस्तृतमा
असार २५, बुटवल । महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोला नजिक सडक भासिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको हो । सडक भासिएको स्थानमा लु १ ख ५८२७ नम्बरको ट्रक फसेको पर्साका डिएसपी वीरदत्त पन्तले बताए... विस्तृतमा
असार २५, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने... विस्तृतमा
असार २५, काठमाडौं । यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५.०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा १.५३ प्रतिशतले बढी हो । गत... विस्तृतमा
असार २५, मुस्ताङ । उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्याएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा... विस्तृतमा
असार २४, काठमाडौं । नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ गर्न र सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी)को सूचना प्रविधि समितिबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको... विस्तृतमा
काठमाडौँ । चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा गर्भवती तथा पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ... विस्तृतमा
असार २५, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी... विस्तृतमा
असार २१,काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र... विस्तृतमा