नागरिक उन्मुक्ति पार्टी सङ्घ र प्रदेश सरकारबाट बाहिरिने

  • अनलाइन केन्द्र
  • १५ मिनेट अघि

असार २०, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सङ्घ र प्रदेश सरकारबाट बाहिरिने भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टीका संरक्षक रेशम चौधरीले सरकारबाट समर्थन फिर्ता लिने बताएका छन् । अध्यक्ष रञ्जिताले छलफल नै नगरी सुदूरपश्चिममा आफ्नो पार्टीका...  विस्तृतमा

स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कने

  • अनलाइन केन्द्र
  • ५८ मिनेट अघि

असार २०, काठमाडौं । स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरर्राष्ट्रिय सम्मेलन’ मा सहभागि भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे...  विस्तृतमा

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षा

  • अनलाइन केन्द्र
  • १ घण्टा अघि

असार २०, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका...  विस्तृतमा

मुख्य समाचार

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • अनलाइन केन्द्र
  • ४३ मिनेट अघि

असार २०, काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र...  विस्तृतमा

मुख्य समाचार

एभरेष्ट इन्जिनियरिङ कलेज र इन्टुजी प्रा.लि. बीच आपसी सहकार्यको सम्झौता

  • अनलाइन केन्द्र
  • १० घण्टा अघि

असार १९, काठमाडौं । नेपालका प्रतिष्ठित इन्जिनियरिङ कलेजहरूमध्ये एक एभरेष्ट इन्जिनियरिङ कलेज र अष्ट्रेलियाली लगानीमा सञ्चालित कृत्रिम बुद्धिमत्ता (AI) कम्पनी इन्टुजी प्रा.लि. बीच आज औपचारिक रूपमा आपसी सहकार्यको सम्झौता भएको छ । तीन वर्षदेखि नेपालमा कार्यरत...  विस्तृतमा

मुख्य समाचार

काल्पनिक विद्यालयको भवन देखाएर ७ लाख ६० हजार भ्रष्टाचार

  • अनलाइन केन्द्र
  • १३ घण्टा अघि

असार १९, काठमाडौं । जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्धा दायर गरेको छ । हुदै नभएको विद्यालयको नाममा परियोजना पारी रकम हिनामिना...  विस्तृतमा

तनहुँका किसालले पाए निःशुल्क ४० हजार बिरुवा

तनहुँका किसालले पाए निःशुल्क ४० हजार बिरुवा

असार १९, तनहुँ । जिल्लाका किसानलाई डालेघाँसको सहज व्यवस्था होस् भन्ने उद्देश्यले डिभिजन वन कार्यालय तनहुले २२...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागरिक उन्मुक्ति पार्टी सङ्घ र प्रदेश सरकारबाट बाहिरिने

असार २०, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सङ्घ र प्रदेश सरकारबाट बाहिरिने भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टीका संरक्षक रेशम चौधरीले सरकारबाट समर्थन फिर्ता लिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

संगीतकार संघ नेपालको अध्यक्षमा अष्ट लामा

जेठ १९,काठमाडौँ । संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई विदाइ गर्दै संगीतकार लामाको नेतृत्वमा एक जना महिला सदस्य बबिना भट्टराई...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल ‘सोलो एड्भेन्चेर ट्राभल’ सूचीको सातौँ स्थानमा

असार १७, काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस