सुनको भाउ बढ्यो, आज प्रतितोला कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख २२, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २२,बैशाख । केही दिन लगातार घटेको सुनको भाउ आज भने एक हजार चार सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार ३ सय ५ रुपैयाँमा पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस