कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख २२, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा वैशाख २१ गते बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियारसमक्ष सिफारिस गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस