जनता बैँकले मुद्दती र बचतमा सर्बाधिक ब्याज दिने !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर १८, मंगलबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

 

मंसिर १८,काठमाडौँ । समकालिन वित्तीय बजारलाई मध्येनजर गर्दै जनता बैँकले ग्राहकहरुको हित संरक्षण हुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरेको छ । यसको लागि मुद्दती निक्षेपमा ग्राहकहरुले अहिले सम्मकै सर्बाधिक ब्याज पाउने बैँकले विज्ञप्तीमार्फत जनाएको छ ।

मासिक ब्याज पाँउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजदर कायम गरिएको छ । यस मुद्दती योजनामा ग्राहकहरुले न्यूनतम रु. १ लाखमा ७५ दिन सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने छन् । यो योजना सिमित अबधिको लागि र ब्यक्तिगत निक्षेपमा लागु गरिएको छ ।

साथै यस बैंकको सम्पूर्ण बचतखाताको ब्याजदर बार्षिक ७% कायमगरिएको छ ।
उपरोक्तब्याज दर यहि २०७५ मंशिर १९ गते देखि लागु हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस