सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख २३, शुक्रबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाण्डौ । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९८ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस