३० वैशाखमा नेपाल आएका पर्यटकले यातायात सेवा पाउने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख २४, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख २४, काठमाडौं । स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखमा नेपाल आएका पर्यटकले यातायात सेवा पाउने भएका छन् । यसका लागि नेपाल पर्यटन बोर्डको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले पास वितरण गर्ने भएका छन् ।

यो दिन नेपाल आउने पर्यटक रहेको कम्पनीले आफ्ना पाहुनाको सेवाका लागि विमानस्थलबाट होटेलसम्म र नेपालबाट विदेश र्फकन लागेका पाहुनालाई होटेलबाट विमानस्थलसम्म लैजान यातायात सेवा लिन पाइने छ । सोही अनुसार पास वितरण हुने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस