प्रधानमन्त्री देउवालाई गठबन्धनको गन्तव्य नै थाहा नभएको अध्यक्ष ओलीको भनाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २६, सोमबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख २६, ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावपछि सत्तारूढ गठबन्धन समाप्त हुने दाबी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारूढ गठबन्धन वैशाख ३० गतेको पालिका चुनावपछि समाप्त हुने बताए ।

आज सोमवार ललितपुरको जावलाखेलमा पार्टीले आयोजना गरेको चुनावी सभामा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो भन्ने थाहा नभएको जिकिर गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस