निजी क्षेत्रलाई निर्वाचनका दिन बिदा दिन निर्वाचन आयोगको आग्रह

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख २७, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख २७, काठमाण्डौ । निर्वाचन आयोगले निजी क्षेत्र, वित्तीय संघ संस्थालाई निर्वाचनका दिन वैशाख ३० गते बिदा दिन आग्रह गरेको छ । आयोगले विज्ञप्तिमार्फत् स्थानीय तह निर्वाचनमा सबैको मताधिकार सुनिश्चित गर्न मतदानका लागि निजी क्षेत्र, विभिन्न संघ संस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी सबैलाई उक्त दिन बिदा दिन आग्रह गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस