पर्यवेक्षकमा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको नाम अस्वीकृत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २७, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख २७, काठमाडौं । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अनुमति दिन अस्वीकार गरेको छ । कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उनको नाम अस्विकृत भएको हो । अनुमती पाएको भए उनी विशेष पर्यवेक्षकको भूमिकामा रहने थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस