स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख २७, मंगलबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख २७, काठमाण्डौ । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने भएका छन् । यस्तै ६५ हजार ८ सय ६५ जना स्वयम् सेवक समेत खटिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस