सुनको मूल्य प्रतितोला १ हजारले घट्यो,तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख २८, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख २८, काठमाडौ । सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ।बुधबार सुनको मूल्य १ हजारले घटेर प्रतितोला ९७ हजार रुपैयाँ कायम गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम गरिएको छ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुनको मूल्य ७०० ले घढेर तोलाको ९८ हजारमा किनबेच भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० कायम गरिएको थियो। सुनको मूल्य ओरालो लागेसँगै चाँदी पनि सस्तिएको छ। आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १२ सय ४५ कायम गरिएको महासंघले जनाएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस