युक्रेनमा एउटा भवनको भग्नावशेषबाट ४४ वटा शव फेला

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ बैशाख २८, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख २८, काठमाण्डौ । युक्रेनमा एउटा भवनको भग्नावशेषबाट ४४ वटा शव फेला परेको छन् । रुसी सेनाले आक्रमण तीव्र पारेको इज्यूम सहरमा भग्नावशेषभित्र ती शव फेला परेका त्यहाँका मेयर भ्यालेरी मार्चेनकोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको मार्चमा रुसी सेनाले आक्रमण गरेपछि स्थानीयबासिन्दाले आश्रय लिएको पाँच तले भवन क्षतिग्रस्त भएको थियो । रुसले अप्रिल एकमा कब्जा गरेको इज्यूम सहरमा रुसी फौज अझै तैनाथ छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस