नेपालको भौगोलिक अबस्था अनुसार सुरक्षा : मतगणनास्थलमा सीसीटिभी देखि भिडियो रेकर्डसम्म !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २८, बुधबार (२ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

वैशाख २८, काठमाडौ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान नगरिने भएको छ। सबै मतगणना स्थलमा सीसीटिभी जडान सम्भव नभएपछि भीडीयो रेकर्ड भने गरिने आयोगले जनाएको छ ।

देशभरका सबै ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटिभी क्यामेरा राख्ने व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको थियो । आधा भन्दा कम स्थानीय तहमा मात्रै सीसीटिभीबाट मतगणनाको निगरानी असम्भव भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस