निर्वाचनका लागि नुवाकोटमा चार हजारभन्दा बढी कर्मचारी र सुरक्षाकर्मी परिचालन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख २९, बिहिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

वैशाख २९, काठमाण्डौ । स्थानीय तह निर्वाचनका लागि नुवाकोटमा कर्मचारी र सुरक्षाकर्मी गरी चार हजारभन्दा बढी परिचालन भएका छन् । कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार ४०८ जनालाई खटाइएको हो ।

एक हजार ४३५ कर्मचारी, एक हजार ३२५ म्यादी प्रहरी, ८१८ नेपाल प्रहरी, ३५० सशस्त्र प्रहरी, १२ स्थानीय तहमा कम्तीमा ४० जना रहने गरी नेपाली सेनाको टोली ४८० खटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस