ललितपुर महानगरको मतगणना भोलीबाट सुरु हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३०, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ३०,काठमाडौँ । ललितपुर महानगरपालिकाको सर्वदलीय बैठक भोलि (शनिवार) विहान सात बजे बस्ने भएको छ । महानगरका २९ वटै वडाबाट मतपेटिका संकलन समयमै नहुने भएपछि शनिवार विहान मात्रै सर्वदलीय बैठक बस्ने गठबन्धनका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले बताए ।

हामीले आज राति नै सर्वदलीय बैठक बसेर मतगणना हुनुपर्छ भनेका थियौ’ महर्जनले भने, ‘तर, सबै मत पेटिका आइनसकेकाले भोलि बिहान सात बजे मात्रै सर्वदलीय बैठक बस्ने सहमती भयो।’ सर्वदलीय बैठकपछि मात्रै मतगणना कार्य सुरु हुने महर्जनले बताए ।

मत गणना जाउलाखेलस्थित स्थानीय विकास तालिम केन्द्रको भवनमा हुने भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस