बुटवलमा काँग्रेसको अग्रता कायमै, जनकपुरमा बागी उम्मेदवारको अग्रता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख ३१, काठमाडौँ । बुटवल उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनबीच तालमेल भएको बुटवलमा मेयर पदमा काँग्रेसका उम्मेदवारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ ।

एमाले भने ७८ मतका साथ तेस्रो स्थानमा छ । अहिलेसम्म ४०० मत गनिसकिएको छ ।

यस्तै, जनकपुर उपमहानगरपालिकामा भने नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका मनोजकुमार साहको अग्रता छ ।

ताजा अपडेट

खोजी गर्नुहोस