काठमाडौं र भरतपुरमा अहिले बिहान ९ बजेबाट मतगणना, भक्तपुरमा शुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख ३१, शनिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

३१ बैशाख, काठमाण्डौ । काठमाडौं महानगर र भरतपुर महानगरपालिकामा अहिले बिहान ९ बजेबाट मतगणना शुरु हुँदैछ । गएराति राष्ट्रिय सभागृहमा भएको मतगणना सम्बन्धी सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

यता भक्तपुर नगरपालिकाको मतगणनास्थल व्यासीमा रहेको नगरपालिकाको सभाहलमा बिहान सवा ७ बजेबाट गणना थालिएको छ । गणना कार्य वार्ड नम्बर १ को भक्तपुर बहुमुखी क्याम्पस मतदान केन्द्रको मतपेटिकाबाट थालिएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस