काठमाडौँ महानगरपालिकामा सर्वदलीय बैठक सम्पन्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ३१,काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठक सम्पन्न भएसँगै मत गणनाको तयारी सुरु भएको निर्वाचन आयोगले जनाएको छ । बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने सहमति भएको छ । महानगरको मतगणना वडा १ र ३२ बाट सुरु हुने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस