प्रधानमन्त्री देउवाको वडामा कांग्रेसको प्यानलसहित विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

वैशाख ३१, डडेल्धुरा । नेपाली कांग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित विजयी भएका छन् ।

शनिबार माओवादीका उम्मेदवार कुवँर पधानसँग दुई सय ५० मत अन्तरले कांग्रेसका उम्मेदवार भट्ट विजयी भएका हुन् । गत निर्वाचनमा माओवादीका उम्मेदवार विजयी भएका थिए । उनी लगायत विजयी भएका सदस्यहरुलाई निर्वाचन अधिकृतको कार्यालयले भने विजयी घोषणा गर्न बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस