घोराहीको मतगणना सुरु, तुलसीपुरको मतगणना जेठ ३ गतेदेखि हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

वैशाख ३१, दाङ । घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । घोराही महानगरपालिकाका वडा नं १४ र १९ बाट मतगणना सुरु गरिएको हो । उपमहानगरमा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

घोराही र तुलसीपुर उपमहानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसले तालमेल गरेका छन् । नेकपा एमाले भने एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस