पालिका चुनावमा निर्विरोध भएकासहित ९ पालिकाको नतिजा सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ३१, काठमाण्डौ । पालिका चुनावमा निर्विरोध भएकासहित ९ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले ४, कांग्रेसले ३ र एकीकृत समाजवादीले दुई ठाउँमा जित हासिल गरेका छन् ।

एमाले

१ मनाङ ङिस्याङ गाउँपालिका
२ मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
३ मनाङको चामे गाउँपालिका
४ डोल्पाको शे फोक्सुन्डो गाउँपालिका ९निर्विरोध०

नेपाली कांग्रेस
१ मनाङको नासोमा गाउँपालिका
२ मुस्ताङको घरपझोङ गाउँपालिका
३ मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी

१ डोल्पाको काइके गाउँपालिका निर्विरोध
२ डोल्पाको छार्का साङतोङ गाउँपालिका निर्विरोध

ताजा अपडेट

खोजी गर्नुहोस