डोल्पाको जगदुल्लाहमा अध्यक्ष–उपाध्यक्षमा माओवादीले खाता खोल्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख ३१, काठमाण्डौ । पालिकामा नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । डोल्पाको जगदुल्लाह गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारा सिंह रोकाया विजयी भएका छन् ।

रोकायाले ७ सय ७० मत पाएर विजयी हुनुभयो भने प्रतिस्पर्धी नेकपा एमालेका हेमबहादुर महताराले ७ सय ४६ मत ल्याए । उपाध्यक्षमा पनि माओवादीकै उम्मेदवार अमृता बोहोरा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस