काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै, बालेन ५६८, स्थापित ४१५ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म करिब १५ सय मत गणना सकिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ ।

जसमा स्वतन्त्र उमेदवार बालेन शाहले ५६८ मत प्राप्त गरेका छन् भने एमाले उमेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन् । कांग्रेस उमेदवार सिर्जना सिंहले भने ३०७ मत प्राप्त गरेकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस