रसुवाको कालिका १ मा माओवादीको प्यानलै विजयी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

वैशाख ३१, काठमाण्डौ । रसुवाको कालिका गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रले प्यानल जितेको छ । माओवादीबाट वडाध्यक्षका उम्मेदवार दावा तामाङसहित सबै सदस्यमा माओवादीले जित हात पारेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस