धुनिवेशीको प्रारम्भिक मत गणना सार्वजनिक

Post Thumbnail

बैशाख ३१,धादिङ । धुनिवेशीमा प्रारम्भिक मत गणना सार्वजनिक भएको छ । वडा नम्बर १ को २०० मत गन्दा गठबन्धनतर्फ नगरप्रमुखलाई कलम चिन्हमा ९२ र एमालेतर्फबाट सुर्य चिन्हमा ६१ मत प्राप्त भएको छ ।

त्यसैगरी उपप्रमु्खमा गठबन्धनतर्फ उपप्रमुखलाई रुख चिन्हमा ९३ मत प्राप्त भएको छ भने एमालेतर्फ सुर्य चिन्हमा ६१ मत प्राप्त भएको छ । वडा अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई हसियाहथौडा चिन्हमा ९५ मत प्राप्त भएको छ भने एमालेका उम्मेदवारलाई सुर्य चिन्हमा ७६ मत प्राप्त भएको छ ।

यसैगरी राप्रपालाई प्रमुख,उपप्रमुख र वडा अध्यक्षमा ७÷ ७ मत प्राप्त भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस