थाक्रेमा प्रारम्भिक मत गणना, गठबन्धन अगाडी

बैशाख ३१,धादिङ । थाक्रेमा प्रारम्भिक मत गणना सार्वजनिक भएको छ । वडा नम्बर १ को १०० मत गन्दा गठबन्धनतर्फ अध्यक्षलाई रुख चिन्हमा ५२ र एमालेतर्फबाट सुर्य चिन्हमा ३६ मत प्राप्त भएको छ ।

त्यसैगरी  गठबन्धनतर्फ उपाध्यक्षलाई हसियाहथौडा चिन्हमा ५३ मत प्राप्त भएको छ भने एमालेतर्फ सुर्य चिन्हमा ३६ मत प्राप्त भएको छ । वडा अध्यक्षलाई रुख चिन्हमा ३६ त्यसैगरी सुर्य चिन्हमा ३६ र हसियाहथौडा चिन्हमा २६ मत प्राप्त भएको छ

संम्बन्धित समचार

Leave a Reply