सर्लाहीको बरहथवा नगरपालिका–१७ मा फेरि मतदान हुने

बैशाख ३१, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१७ मा फेरि मतदान हुने भएको छ । निर्वाचन आयोगले यस वडामा फेरि मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिए । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्वदलीय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने छ ।

संम्बन्धित समचार

Leave a Reply