हजार मत गन्दा ४ सय ८० बालेनको नाममा !

वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनामा एक हजार मत गनीसक्दा महानगरको स्वतन्त्रबाट मेयरको उम्मेदवार बनेका बालेन साहले अग्रता कायमै राखेका छन् । हालसम्म उनले ४ सय ८० मत प्राप्त गरेका छन् ।

त्यस्तै २ सय ८० मतसहित गठबन्धनकी उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा रहेकी छिन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने जम्मा दुई सय मतका साथ तेस्रो स्थानमा रहेका छन् । अहिले काठमाडौंको वडा नम्बर १, २, ३ र ३२ को मतगणना भइरहेको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा मतदान जारी रहेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply