रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसका खिलध्वज पन्थी निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख ३१,गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खिलध्वज पन्थी निर्वाचित भएका छन् ।

शनिबार राति सकिएको मत गणना अनुसार उनले नेकपा एमालेका उम्मेदवारलाई १३५२ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार अमृतादेवी लम्साल निर्वाचित भएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस