पोखरामा मतान्तर बढाउदै धनराज आचार्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १, आईतबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ १,काठमाडौँ । पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ। स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा आइतबार बिहानसम्म १ हजार मत गणना हुँदा हुँदा मेयरका उम्मेदवार एमालेका कृष्ण थापाले ३५४ मत पाएका छन् ।

गठबन्धनका उम्मेदवार एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले भने ४०६ मत पाएर अग्रता बनाइरहेका छन् ।

यस्तै उपमेयरमा एमालेकी मञ्जुदेवी गुरूङले ३७१ तथा काँग्रेसकी कोपिला रानाभाटले ४५९ मत पाएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस