थाक्रेमा गठबन्धनका उम्मेदवार अगाडी,वडा अध्यक्षमा एमालेको अग्रता

Post Thumbnail

जेठ १,धादिङ । थाक्रेमा पछिल्लो मतगणना अनुसार १ हजार ४ मत गणना हुँदा गठबन्धनतर्फ अध्यक्षका उम्मेदवारले ५ सय ३ मत ल्याएर अग्रता कायम गरेका छन् । त्यसैगरी एमालेतर्फ अध्यक्षका उम्मेदवारले ४ सय ९ मत ल्याएर पछ्याइरहेका छन् ।

यता गठबन्धनतर्फ उपाध्यक्षका उम्मेदवारले ४ सय ८३ मत ल्याएका छन् भने उनलाई एमालेका उम्मेदवारले ३ सय ७७ मत ल्याएर पछ्याइरहेका छन् वडा नम्बर १ को अध्यक्षमा एमालेका उम्मेदवारले ४ सय ९ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवारले ३ सय २४ मत ल्याएका छन् यता माओवादीका उम्मेदवारले २ सय ४९ मत ल्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस