पोखरामा एकीकृत समाजवादीका धनराजको अग्रता कायमै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १, गण्डकी । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । १ हजार ६०० मत गणना हुँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ६१३ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ५८३ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले ९८ र गनेस पौडेलले ३६ मत पाएका छन् ।

यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ७१६ मत प्राप्त गरेकी छिन् । एमालेकी उम्मेदवार मञ्जु गुरुङले ५८३ मत पाएकी छन् । राप्रपाकी उम्मेदवार रञ्जिता सेनको पक्षमा ८२ मत परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस