दैलेखको नौमुलेमा माओवादी केन्द्रका छवि सुवेदी विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १, काठमाडौँ । दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा छवि सुवेदी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार सुवेदीले तीन हजार दई सय मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भदे बुढा मगरले दुई हजार पाँच ५४४ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंग बहादुर शाही विजयी भएका छन् ।नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।

यसअघि नौमुले गाउँपालिकाका अध्यमा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसका भदे बुढा मगर यसपटक पराजित भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस