जेठ १,काठमाडौँ । धादिङमा ११ वडाको मत परिणाम आएको छ । अहिलेसम्म एमाले, माओवादी र कांग्रेसले ३/३ वटा वडा जितेका छन् । भने एकिकृत समाजवादीले एउटा वडामा जित निकालेको छ । त्यसैगरी राप्रपाले पनि एउटा वडामा जित निकालेको छ ।
१.नीलकण्ठ नगरपालिका १ माओवादी केन्दका गणेशबहादुर गुरुङ
२.धुनीबेसी नगरपालिका १ माओवादी केन्द्रका मानबहादुर तामाङ
३.रुविभ्याली गाउँपालिका १ नेपाली काँग्रेसका पम्बर तामाङ
४.रुविभ्याली गाउँपालिका २ एकीकृत समाजबादीका रुप घले
५.खनियाबास गाउँपालिका १ राप्रपाका सोनाम बहादुर तामाङ
६.नेत्रावती डबजोङ गाउँपालिका १ नेपाली काँग्रेसका ठाकुर गुरुङ
७.ज्वालामुखी गाउँपालिका १ नेकपा एमालेका कृष्ण गिरी
८.बेनिघाट रोराङ गाउँपालिका १ नेपाली काँग्रेसका जीवन सिं तामाङ
९.बेनिघाट रोराङ गाउँपालिका २ माओवादी केन्द्रका हेमराज भुजेल
१०.गल्छी गाउँपालिका १ नेकपा एमालेका यदुकुमार खतिवडा
११.गल्छी गाउँपालिका २ नेकपा एमालेका षडानन्द खनाल
बेनिघाट रोराङ गाँउपालिकामा कांग्रेसले जितेको भनेपनि मतगणना त्रुटि भएको भन्दै फेर् िमत गणना सुरु भएको छ ।