जेठ १,धादिङ। धादिङका १३ पालिकामा मतगणना भईरहेको छ । निलकण्ठ नगरपालिका, ज्वालामुखी गाँउपालिका, त्रिपुरासुन्दरी गाँउपालिका, सिद्धलेक गाँउपालिका र थाक्रे गाँउपालिकामा मा नेपाली काँग्रेस अगाडि छ ।
नेकपा एमाले गल्छि गाँउपालिका खनियाबास गाँउपालिकामा मा अगाडी छ । नेकपा माओवादी केन्द्र बेनिघाटरोराङ गाँउपालिका ,नेत्रावती डबजोङ गाँउपालिकामा अगाडि छ भने राप्रपा र नेकपा एकिकृत समाजवादी धुनिबेसिमा अगाडि रहेको छ ।