काठमाण्डौ महानगर : बालेन शाहले २६ सय मत कटाउँदा केशव स्थापित १४ सयमा सिमित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । ६ हजार ९ सय ८२ मतगणनामा शाहले २ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ सय ८ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १२ सय ५१ मत प्राप्त गरेकीछिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस