३२ पालिकाको नतिजा सार्वजनिक हुँदा एमाले १३ र कांग्रेस ९ वटामा विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १, आईतबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ १,काठमाण्डौ । पालिका चुनावमा अहिलेसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म अध्यक्षमा १३ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ ।

नेपाली कांग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले आठ र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस