धुनिवेशी-४ को प्रारम्भिक मतपरिणाम सार्वजनिक

Post Thumbnail

जेठ १,धादिङ । धुनिवेशी नगरपालिका वडा नम्बर ४ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ५०० मत गणना हुँदा नगरप्रमुखका लागि चुनाव चिन्ह सुर्यमा १७९, कलममा २७३, हलोमा १, भालेमा २ र गुलाफमा ४ मत प्राप्त भएको छ । यस्तै उपप्रमुखका लागि चुनाव चिन्ह सुर्यमा १९६, रुखमा १९८ र भालेमा २ मत प्राप्त भएको छ ।

यस्तै वडा अध्यक्षका लागि चुनाव चिन्ह सुर्यमा १९४, कलममा २७२ र गुलाफको फुलमा १० मत प्राप्त भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस