जेठ २, काठमाडौं । धादिङका २९ वडाको नतिजा सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक नतिजाअनुसार माओवादीले सबैभन्दा धेरै वडा जितेको छ । माओवादीले विभिन्न पालिकाका ९ वडामा जितेको हो ।
दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले ८ वडा जितेको छ भने एमालेले पाँच वडा जितेको छ । नेकपा एकीकृत समाजवादी र राप्रपाले समान तीनरतीन वडा जितेका छन् । एक वडा भने जसपाले जितेको छ ।
माओवादी केन्द्रबाट विजयी वडाध्यक्षहरू
१ नीलकण्ठ १: गणेश गुरुङ
२ निलकण्ठ २: ध्वजबहादुर गुरुङ
३ बेनीघाट रोराङ २: हेम भुजेल
४ बेनिघाट ४: राजु बहादुर मगर
५ धुनीबेशी नपा १: मानबहादुर तामाङ
६ गङ्गाजमुना गापा १: बहादुर सिङ लामा
७ सिद्दलेक १: पेमा वाङ्ग्याल लामा
८ गल्छी ३: राजन भुजेल
९ गजुरी १: तारा भन्डारी
कांग्रेसबाट विजयी वडाध्यक्षहरू
१ रुवी भ्याली–१: पम्बर तामाङ
२ नेत्रावती –१: ठाकुर गुरुङ
३ नेत्रावती २: मीनबहादुर तामाङ
४ बेनिघाट रोराङ –१: जिवन सिं तामाङ
५ ज्वालामुखी २: राजु लोप्पा
६ गजुरी २: द्रोण कँडेल
७ गल्छी ४: राजु अधिकारी
८ धुनिबेशी ३: प्रकाश हमाल
एमालेबाट विजयी वडाध्यक्षहरू
१ ज्वालामुखी–१: कृष्ण गिरी
२ गल्छी–१: यदु कुमार खतिवडा
३ गल्छी–२: षडानन्द खनाल
४ थाक्रे १: श्याम थापा
५ बेनिघाट ३: भुवन त्रिपाठी बिजयी
नेकपा एकीकृत समाजवादी वडाध्यक्षहरू
१ रुवी भ्याली–२: रुप घले
२ धुनिबेशी २: लक्ष्यजित तमाङ
३ धुनिबेशी ४: हरि सुवेदी बिजयी
राप्रपाबाट विजयी वडाध्यक्षहरू
१ खनियाबास १: सोनम तामाङ
२ खनियाबास २: अरुण कुमार तामाङ
३ खनियाबास ३: कमानसिङ तमाङ
जसपाबाट विजयी वडाध्यक्षहरू
१ रुबिभ्यालि ३: फे दोर्जे तामाङ